मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कहिले पाखा लाग्ने ? भनेर सोधेपछि ओलीले भने- तपाईंको मालिकले निकालिदेला !

kendrabindu.com · Sat Oct 10 11:36:15 GMT 2026

काठमाडाैं । नेपाली राजनीतिमा नेतृत्व परिवर्तनको बहस नयाँ होइन । तर, शीर्ष नेताहरूलाई आफ्नै राजनीतिक भविष्यबारे सोधिने प्रश्नले कहिलेकाहीँ बहसलाई झन् पेचिलो बनाइदिन्छ। शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सञ्चारकर्मीले गरेको एउटा प्रश्नले त्यस्तै अवस्था सिर्जना गर्‍याे ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनपछि शेरबहादुर देउवा नेतृत्वबाट बाहिरिएको प्रसंग जोड्दै एक सञ्चारकर्मीले शनिबार पार्टी बैठकमा सहभागी हुन पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सोधे, ‘कांग्रेसको महाधिवेशन भयो, लगभग शेरबहादुर देउवा पाखा लाग्नुभयो। तपाईं चाहिँ कहिले पाखा लाग्ने भनेर जनताले सोधिराखेका छन् नि ?’

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)