‘नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सरकार सकारात्मक’
gorkhapatraonline.com · Sat Mar 09 01:04:03 GMT 2024
सरोज ढुङ्गेल
चितवन, फागुन २६ गते । नेपाली औषधी उद्योगलाई प्रवर्धन गर्ने उद्देश्यसहित ‘नवौँ फर्मा एक्स्पो’ चितवनमा सुरु भएको छ । नेपाल औषधी उत्पादक सङ्घ (एपोन) को आयोजनामा भरतपुरमा तीन दिनसम्म सञ्चालन हुने उक्त एक्स्पोमा देश विदेशका गरी १८० वटा औषधी उद्योग, औषधी उपकरण तथा स्वास्थ्य विज्ञानसम्बन्धी स्टलहरू प्रदर्शन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)