छविलालको दाबी- ओलीको फोन शंकर पोखरेलले नउठाएको हल्ला गलत
nepalpress.com · Sat Oct 10 11:44:10 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का नेता छविलाल विश्वकर्माले पार्टी अध्यक्ष केपी ओलीप्रति महासचिव शंकर पोखरेलबीच रुष्ट बनेको भन्ने चर्चा गलत भएको दाबी गरेका छन्।
स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव पोखरेलले अध्यक्ष ओलीको फोन नउठाएको भन्ने चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)