मतदान सकिएपछि यस्तो छ प्रक्रिया
hamrakura.com · Mon Dec 13 00:00:00 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मतदान सकिएपछि मतगणना हुन्छ । राति ११ः३० बजेसम्म मतदान गर्ने समय दिइएको छ । उक्त समयभित्र मतदान सकिने छ । अर्थात् लाइनमा बसेकाहरुले मतदान गर्न पाउने छन् ।
मतदान सकिएपछि भने सभापतिको मतगणनाको प्रक्रिया शुरु हुन्छ भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यका मतपेटिका भने पार्टी मुख्यालय वीपीनगर सानेपा लगिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)