मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मादी नदीमा डुबेर एक बालकको मृत्यु

barnanmedia.com · Fri Apr 11 23:34:18 GMT 2025

तनहुँ- तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका–२ दमौली निवासी ११ वर्षीय यमन शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)