मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युद्ध रोक्न जेलेन्स्कीको २० बुँदे प्रस्ताव : युक्रेन र अमेरिकाबीच सहमति, अब मस्कोको पालो

barnanmedia.com · Wed Dec 24 19:15:00 GMT 2025

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्य गरी दीर्घकालीन शान्ति स्थापना गर्न अमेरिकाको नेतृत्वमा तयार पारिएको नयाँ २० बुँदे योजना सार्वजनिक गरेका छन्। किएभ र वाशिङ्टनबीच सहमति भइसकेको यो योजना प्रतिक्रियाका लागि मस्को पठाइएको जानकारी उनले दिएका हुन्।

प्रस्तावित योजनामा युक्रेनको सार्वभौमिकताको पुनः पुष्टिलाई मुख्य आधार बनाइएको छ। यस अन्तर्गत युक्रेन र रूसबीच पूर्ण गैर-आक्रमण सम्झौता हुने र युक्रेनलाई बलियो सुरक्षा प्रत्याभूति दिइने उल्लेख छ। युक्रेनी सेनाको क्षमतालाई कायमै राख्दै नाटो, अमेरिका र युरोपेली साझेदारहरूले आवश्यक सुरक्षा समर्थन प्रदान गर्ने प्रावधान समेत यसमा समेटिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)