केजरीवाल र ममता बनर्जी पनि प्रहरी नियन्त्रणमा
baahrakhari.com · Sat Oct 10 12:00:25 GMT 2026

काठमाडौं । दिल्ली प्रहरीले आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवाल र पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री तथा तृणमूल कांग्रेस (टीएमसी) प्रमुख ममता बनर्जीलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएपछि आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि तानाशाहीको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)