नेपालमाथि अमेरिकाको ६ विकेटको जित
kharibot.com · Fri Sep 17 16:41:00 GMT 2021
काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत अमेरिकाले नेपाललाई ६ विकेटले पराजित गरेको छ ।
नेपालले दिएको १७५ रनको लक्ष्य पछाएको अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)