मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महासचिवसँग मेरो कुनै मनमुटाव छैन– ओली

setopati.com · Sat Oct 10 12:09:33 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्धमा दरार आएको चर्चा निराधार रहेको बताएका छन्।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा सम्पन्न स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नेतृत्व तहमा कुनै पनि प्रकारको मनमुटाव नरहेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)