मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउने प्रयास

rajdhanidaily.com · Wed Nov 01 23:29:09 GMT 2023

काठमाडौं । संक्रमणकालीन न्यायका विषयमा सहमति जुटाउने ’boutमा शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)