डेटा सुरक्षा विनाको डिजिटलाइजेसन : सरकारी सर्भरदेखि डार्क वेबसम्म नागरिकको विवरण
ratopati.com · Sat Oct 10 12:13:47 GMT 2026

पछिल्ला वर्षहरूमा नेपालले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानलाई निकै तीव्रता दिएको छ। नागरिक एप, राष्ट्रिय परिचयपत्र, विद्युतीय राहदानी, यातायात व्यवस्था, कर प्रणालीदेखि स्थानीय तहका वडा कार्यालयसम्मका दैनिक कामहरू क्रमशः अनलाइन सञ्जालमा जोडिँदै छन्।
लाइन बस्नुपर्ने सास्ती हटाएर सेवा छिटो, छरितो र पारदर्शी बनाउने यो अभ्यास आफैँमा समयसापेक्ष र स्वागतयोग्य हो। नयाँ राहदानी बनाउन होस्, बैंकमा नयाँ खाता खोल्न वा सामाजिक सुरक्षा भत्ता लिन, नागरिकका व्यक्तिगत, पारिवारिक र औँठाछापजस्ता विवरणहरू अब राज्यको एकीकृत डिजिटल संरचनासँग जोड्न थालिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)