कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीले गरे मन्त्रीसँग कार्यसम्पादन सम्झौता
ratopati.com
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।
चालु आर्थिक वर्षमा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने दावी सहित शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)