यसरी बनाइन्छ समानुपातिकबाट समावेशी
gorkhapatraonline.com · Tue Nov 29 00:22:44 GMT 2022
नारायण काफ्ले
काठमाडौँ, मङ्सिर १३ गते । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतणना जारी छ । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकमा भने अझै १० लाख हाराहारीमा गणना हुन बाँकी छ । सोमबार साँझसम्म करिब ९४ लाख मतगणना भइसकेको छ । जारी गणनामा नेकपा (एमाले) पहिलो स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)