मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनः सुरु
arthadabali.com · Sat Oct 10 12:31:00 GMT 2026
म्याग्दी / मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु भएको छ । प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनःआधार शिविर पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)