भाद्र शुक्ल अष्टमी ः धनधान्यकी देवी महालक्ष्मीको विशेष आराधना गरिँदै
barnanmedia.com · Sat Aug 30 21:43:54 GMT 2025

काठमाडौँ, १५ भदौ ः वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गर्दैछन् ।
धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । आजदेखि १६ दिन अर्थात् आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ । यस वर्ष भदौ २४ गते बुधबारसम्म यो व्रत गरिन्छ । यो व्रतका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)