नेपाल लाइभ समाचार [२०७९ साउन २५]
nepallive.com · Wed Aug 10 17:34:00 GMT 2022
१. बझाङमा आमा र छोरा–छोरीसहित ३ जना झुण्डिएको अवस्थामा मृत फेला, आफू निन्द्रामा भएका कारण घटनाबारे केही थाहा नपाएको मृतकका श्रीमान पुष्करको भनाइ । (एकै परिवारका तीन जना मृत फेला)
२. सम्पत्ति शुद्धिकरण विभागद्वारा मिटरब्याजी श्याम परदेशी दम्पतिविरुद्ध मुद्दा दायर, ४ करोड बिगो दाबी, ऋण लिएको भन्दै पाँच गुण भन्दा बढीको कागज गराएको आरोप । (मिटरब्याजी परदेशी दम्पतिविरुद्ध मुद्दा दायर)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)