बजेट विनियोजनका लागि पत्रकार महासंघको आग्रह
farakdhar.com · Thu Apr 13 17:26:14 GMT 2023
नेपाल पत्रकार महासंघले आगामी आर्थिक वर्षको बजेटमा पत्रकारका मुद्दा सम्बोधनका लागि बजेट विनियोजनका लागि आग्रह गरेको छ ।
महासंघका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले बिहीबर अर्थमन्त्री डा. प्रकाशशरण महत र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई छुट्टाछुट्टै भेट गरी पत्रकारका माग सम्बोधनका लागि आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)