लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन
barnanmedia.com · Sat Aug 30 21:57:18 GMT 2025

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको आज निधन भएको छ ।
काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा उपचारका क्रममा उहाँको निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)