मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

दीपावलीको प्रकाशले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गरोस् : राष्ट्रपति

lokaantar.com · Sat Nov 06 00:08:13 GMT 2021

राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् ।

नेपालीको महान् चाड तिहार २०७८ को अवसरमा राष्ट्रपति भण्डारीले शनिवार जारी गरेको शुभकामना सन्देशमा सो विश्वास व्यक्त गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)