प्रहरीसँगै अस्पताल पुगेका नाइके भागे, अनुसन्धानमा तानिए प्रहरी जवान
deshsanchar.com · Thu Dec 23 17:19:46 GMT 2021
दाङ– घोराहीस्थित कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका व्यक्ति भागेपछि अनुसन्धानका लागि प्रहरीले प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेका अनुसार प्रहरी जवान धनबहादुर चौधरीलाई थुनामा राखेर अनुसन्धान अघि बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)