मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘पिसिसिआई’ आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार विष्ट सम्मानित

barnanmedia.com · Sat Aug 30 22:02:35 GMT 2025

पोखरा उद्योग वाणिज्य सङ्घले प्रदान गर्दै आएको ‘पिसिसिआई’ आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार मोहनकुमार विष्ट (आरजु विष्ट सल्यानी) सम्मानित हुनुुभएको छ ।

सङ्घको ७१औँ वार्षिक अधिवेशन तथा साधारणसभाका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीलगायतले पत्रकार विष्टलाई नगद रु २५ हजार, सम्मानपत्र र दोसल्लासहित सम्मान गर्नुुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)