‘सकारात्मक सोच र योजनाबाट मुलुकको समृद्धिमा जुटौँ’
barnanmedia.com · Sat Aug 30 22:05:00 GMT 2025

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सकारात्मक सोच र योजनाबाट मात्रै मुलुक समृद्ध हुने भएकाले सहकार्य र समन्वयबाट काम गर्नुपर्ने धारणा राख्नुभएको छ ।
नेपाल जेसिजको आयोजना र जेसिआई व्यास नगरको आतिथ्यतामा आजदेखि दमौलीमा सुरु भएको नेपाल जेसिज क्षेत्र (ख) सम्मेलनको उद्घाटन कार्यक्रममा उहाँले नकारात्मक सोच त्यागेर सकारात्मक योजनाका साथ विकास निर्माणमा सबै जुट्नुपर्नेमा जोड दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)