सीजेपीको प्रदर्शनमा सहभागी अभिनेता इमरान खान पक्राउ
ratopati.com · Sat Oct 10 13:09:47 GMT 2026

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कक्रोज जनता पार्टी (सीजेपी) को समर्थनमा भइरहेको प्रदर्शनमा सहभागी अभिनेता इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ।
नियन्त्रणमा लिनुअघि उनले आवतजावतको स्वतन्त्रतामाथि लगाइएका प्रतिबन्ध र सर्वसाधारणको आवाज दबाइएको विषयमा प्रश्न उठाउन आफू प्रदर्शनस्थलमा आएको बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)