मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मिडियाको ‘मेल गेज’ माथि एलिनाको प्रतिवाद

nepalpress.com · Sat Oct 10 13:10:11 GMT 2026

गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाबीच विवाह भएको केही समयमै कानुनी रूपमा सम्बन्धविच्छेद भयो । एक समय मिडियाको ट्रेन्डिङ यो विषय सेलाइसकेको थियो ।

सम्बन्ध अन्त्य भएपछि एलिनाले आफ्नो साङ्गीतिक यात्रालाई निरन्तरता दिँदै आत्मनिर्भरताका लागि आफ्नै लगानीमा महिला फेसन स्टोर सञ्चालनमा ल्याइन् । विष्णु आफ्नै जीवनमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)