बाजुरामा कांग्रेस र समाजवादीका कार्यकर्ताबीच दिनभर झडप
nayapatrikadaily.com · Sat May 07 00:05:00 GMT 2022
प्रहरीसहित १५ घाइते, घटनास्थल अगाउपानीमा सदरमुकामबाट पठाइए दुई सयभन्दा बढी सुरक्षाकर्मी
बाजुराको बुढीनन्दा नगरपालिका– ९ पाण्डुसैनस्थित अगाउपानीमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच शुक्रबार दिनभर झडप भएको छ । झडपमा १० प्रहरी, कांग्रेसका तीन र समाजवादीका दुई कार्यकर्ता घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)