मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान दिवस : मधेसमा ‘ब्ल्याक आउट’ पहाडमा उत्सव

rajdhanidaily.com · Sun Sep 18 23:12:51 GMT 2022

काठमाडौं । ३ असोजमा संविधान जारी भएपछि मधेसमा ‘ब्ल्याक आउट’ र पहाडमा उत्सवको रूपमा संविधान दिवस मनाइँदै छ । २०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपछि यो क्रम अझै जारी छ । कतै उत्सवका रूपमा त कतै ब्ल्याक आउट गरेर ३ असोजलाई सम्झिने गरिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले संविधान जारी भएको दिन ३ असोजमा तराई मधेसका जिल्लामा ‘ब्ल्याक आउट’ गर्दै आएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरले आन्तरिक सर्कुल जारी गर्दै प्रदेश, जिल्ला, पालिका कमिटीलाई विरोध दिवसका रूपमा मनाउन निर्देशन दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)