प्रिमियर लिगमा न्युक्यासललाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो
Ujyaaloonline.com · Mon May 09 00:50:53 GMT 2022
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासललाई ५–० गोल अन्तरले हराएको हो।
जितसँगै सिटी शीर्ष स्थानमा पुगेको छ । उसले लिभरपुलसँगको दूरी ३ अङ्कले बढाएको छ । ३५ खेलमा ८६ अङ्ककासाथ सिटी शीर्ष स्थानमा उक्लदा लिभरपुल समान खेलमा ८३ अङ्कसहित दोस्रो स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)