एनएसएलको टाइसिट ‘ड्र’ रद्द गर्न एन्फाको पत्र
hamrokhelkud.com · Fri Mar 18 16:50:36 GMT 2022
शुक्रबार, चैत ४, २०७८
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएनएल) को आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ (एन्फा) ले काटेको अर्को पत्र लत्याउला वा त्यसको सम्मान गर्ला ? यसअघि फागुन २० गतेका लागि अक्सन रोक्न गरेको आग्रहलाई वेवास्ता गर्दै एनएसइएमले एनएलएलको अक्सन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)