कोहलपुरमा चार साहित्यकार पुरस्कृत
onlinekhabar.com · Sat Oct 10 13:10:23 GMT 2026

२४ असोज, काठमाडौं । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेले चार जना साहित्यकारलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ ।
शनिबार कोहलपुरमा आयोजित विशेष साहित्यिक समारोहमा नेपालगञ्जका मुस्तफा अहसन कुरेसी, प्युठानका विजयराज आचार्य, धनगढीका युवा साहित्यकार तथा पत्रकार पुष्पराज जोशी ‘पुकार’ र बर्दियाकी साहित्यकार निरञ्जना चन्द ‘निरु’लाई जनही २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)