दाङमा चार सवारीसाधन ठोक्किँदा ६ जना घाइते
ratopati.com · Sat Oct 10 13:20:27 GMT 2026

बुटवल । दाङको लमही नगरपालिका–१ सुण्डबरीमा चारवटा सवारीसाधन एकआपसमा ठोक्किँदा छ जना घाइते भएका छन्।
घाइतेमध्ये दुई जना उपचारपछि डिस्चार्ज भएका छन् भने अन्य चार जनाको लमही अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)