पूर्वराष्ट्रपति बोल्सोनारोको निवासबाट बाहिरिने सवारी साधनमा खानतलासी गर्न आदेश
barnanmedia.com · Sat Aug 30 22:25:31 GMT 2025

ब्राजिलका एक न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोको घर वरपर थप निगरानी गर्न आदेश दिएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्ड्रे डी मोरेसले ब्रासिलियास्थित पूर्व राष्ट्रपतिको निवास रहेको भवनबाट बाहिरिने सबै सवारी साधनको भित्री भाग र ‘डिकी’को निरीक्षण गर्न आदेश दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)