लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको सानदार जित
nepallive.com · Sun Jan 16 00:37:00 GMT 2022
काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले फराकिलो जित निकालेको छ।शनिबार राति सम्पन्न खेलमा बायर्नले एफसी कोल्नलाई ४–० गोल अन्तरले हराएको हो।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे भने कोरेनतिन टोलिस्सोले एक गोल थपे।खेलको नवौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)