अख्तियारले सोध्यो बोइङबारे निगमसँग स्पष्टीकरण
ekantipur.com · Tue Sep 14 16:18:02 GMT 2021
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोइङ जहाज लिलाम भइसकेपछि स्पेनमा भेटिएको इन्जिनलगायत ४५ करोड रुपैयाँ बराबरका पार्टपुर्जाबारे नेपाल वायु सेवा निगमका दुई पदाधिकारीलाई मंगलबार स्पष्टीकरण सोधेको छ ।
निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र इन्जिनियरिङ तथा मर्मत विभागका प्रमुख तथा नायब महाप्रबन्धक कर्णबहादुर थापालाई अख्तियारमा बोलाएरै स्पष्टीकरण सोधिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)