सन् २०२५ को पहिलो ६ महिनामा यमनमा अमेरिका र इजरायलको आक्रमणमा ७७६ जनाको मृत्यु
barnanmedia.com · Sat Aug 30 22:39:07 GMT 2025

सन् २०२५ को पहिलो छ महिनामा उत्तरी यमनमा अमेरिका र इजरायलबीच भएको हवाई आक्रमणमा परी ७७६ जनाको मृत्यु भएको हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टिभीले शनिबार जनाएको छ ।
राजधानी साना, रेड सीको बन्दरगाह शहर होदेइदा, सादा र अम्रान प्रान्तमा सबैभन्दा बढी महिला र बालबालिकाको मृत्यु भएको यमनी सञ्चारमाध्यमले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)