कोशीमा १३ भाषालाई सरकारी कामकाजको मान्यता
gorkhapatraonline.com · Sat Oct 10 13:39:46 GMT 2026

कोशी प्रदेशसभाबाट ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।
प्रदेशसभाको बैठकबाट उक्त विधेयक पारित भएसँगै प्रदेशभित्र नेपाली भाषाका अतिरिक्त मैथिली र लिम्बुसहित १३ वटा राष्ट्रभाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने कानुनी बाटो खुलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)