पुटिनसँग वार्ता गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव युक्रेनमा
baahrakhari.com · Wed Apr 27 22:45:00 GMT 2022
कीभ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस युक्रेन गएका छन् ।
मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग वार्ता गरेपछि गुटरेस कीभ पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)