भारतमा कक्रोच विद्रोह कसरी फैलिरहेको छ? (भिडियोसहित)
ratopati.com · Sat Oct 10 13:45:00 GMT 2026

काठमाडौँ । अक्टोबर १०, २०२६ (शनिबार बिहान)
प्रसिद्ध युट्युबर ध्रुव राठीलाई दिल्ली प्रहरीले पक्राउ गर्यो । त्यसपछि ‘कक्रोच जनता पार्टी’ का संस्थापक अभिजित दिप्के लगायत एक दर्जन नेताहरूलाई प्रहरीले समात्यो । अभिजित बम्बईबाट दिल्ली आउँदै थिए । उनलाई भारतीय प्रहरीले विमानस्थलबाटै धरपकड गरेर पक्राउ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)