मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजविराजमा लोसपाले मनायो स्थापना दिवस

rajdhanidaily.com · Sat Aug 26 23:20:33 GMT 2023

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सप्तरीले शनिबार विविध कार्यक्रमको आयोजना गरि पार्टीको दोश्रो स्थापना दिवस मनाएको छ ।

स्थानीय गजेन्द्र चौकमा स्व. गजेन्द्र नारायण सिंहको शालिकमा माल्यार्पण, बिरामीलाई फलफुल बितरण तथा विचार गोष्ठी लगायतका कार्यक्रम गरि लोसपाले स्थापना दिवस मनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)