डायस्पोराका साझा सरोकारलाई प्रभावकारी अघि बढाउने महत्त्वपूर्ण बढाउन एनआरएनए युरोपेली सम्मेलन महत्त्वपूर्ण : शेरचन
barnanmedia.com · Sun Aug 09 00:12:43 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले डब्लिनमा आयोजना हुने १७औँ एनआरएनए युरोपेली क्षेत्रीय सम्मेलन डायस्पोराका साझा सरोकारलाई प्रभावकारी रूपमा अघि बढाउने महत्त्वपूर्ण मञ्च भएको बताएका छन्।
आयरल्यान्डको डब्लिनमा अगस्ट १० र ११ मा हुने सम्मेलनमा सहभागी हुन जापानबाट प्रस्थान गर्नुअघि शेरचनले युरोप र नेपाली समुदायबीच दशकौँदेखि श्रम, ज्ञान, सीप, अनुभव र आपसी सम्मानमा आधारित सम्बन्ध रहेको बताएका हुन् । उनले युरोपका विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपालीहरूले आफ्नो मेहनत र इमानदारीमार्फत नेपालको पहिचान विश्वसामु स्थापित गरिरहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)