मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी प्रदेश सभाको नवौँ अधिवेशन राति १२ बजेबाट अन्त्य, किराँत राई यायोक्ख्याद्वारा प्रदर्शन

deshsanchar.com · Sat Oct 10 11:37:45 GMT 2026

माेरङ – कोशी प्रदेश सभाको चालु नवौ अधिवेशन शनिबार राति १२ बजेबाट अन्त्य हुने भएको छ। विराटनगरस्थित कोशी प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश सभा अन्त्यको घोषणा गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)