मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बामदेव गौतमले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने पुर्‍याउँछौँः वामदेव गौतम

barnanmedia.com · Sat Aug 30 22:47:41 GMT 2025

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गरेका छन् ।

आज धनगढीमा आयोजित पार्टीको बैठकमा गौतमले २०८४ को निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउने आफ्नो सङ्कल्पलाई साथ दिन नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले भने, “निर्वाचनमा बहुमत ल्याएर पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने र नेपालमा गरिबी समाप्त पारेर समाजवाद निर्माणका लागि उदाहरण दिनसक्नुपर्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)