कोहलपुरमा चार साहित्यकारलाई सम्मान
nepalpress.com · Sat Oct 10 13:50:07 GMT 2026

कोहलपुर । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेले चार जना साहित्यकारलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ ।
शनिवार कोहलपुरमा आयोजित विशेष साहित्यिक समारोहमा नेपालगन्जका मुस्तफा अहसन कुरेसी, प्युठानका विजयराज आचार्य, धनगढीका युवा साहित्यकार तथा पत्रकार पुष्पराज जोशी ‘पुकार’ र बर्दियाकी साहित्यकार निरञ्जना चन्द ‘निरु’लाई जनही २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)