आदर्श लघुवित्तको आइपीओ बाँडफाँट, रिजल्ट यसरी हेर्नुहोस्
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : आदर्श लघुवित्तको आइपीओ आज सोमबार (असार १३ गते० बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ६ हजार २६१ जना सर्वसाधारण लगानीकर्ताहरुले मात्र सेयर पाएका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा १६ लाख ७४ हजार ६५२ जनाले आवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको बिक्री बीओके क्यापिटलले जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)