सशस्त्र प्रहरीको डीएसपीमा बढुवाका लागि बस्नेतको नाम सिफारिस
lokaantar.com · Tue Jul 18 00:36:20 GMT 2023
सशस्त्र प्रहरी बल नेपालको बढुवा समितिले सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सशस्त्र प्रहरी निरीक्षक सत्यदेवी बस्नेतको नाम सिफारिस गरेको छ ।
रिक्त रहेको डीएसपी पदमा बढुवाका लागि बस्नेतको नाम सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायव महानिरीक्षक कूलबहादुर नेम्वाङ्गले सूचनामार्फत जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)