मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति

nepalnews.com · Sun Aug 09 00:38:13 GMT 2026

झापा। झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु दुई करोडबराबरको क्षति भएको छ।

डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितलाई रु एक करोड ९९ लाख ९० हजार ६८६ राहत वितरण गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)