अनुदानमा भैँसी वितरणले किसान उत्साहित
nepalnews.com · Sun Aug 09 00:41:22 GMT 2026

भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको आयआर्जन सुदृढ गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उन्नत भैँसी वितरण गरेपछि किसानको दैनिकी सहज बनेको छ।
कृषि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउने लक्ष्यले कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत रु सात लाख ५० हजार बजेट विनियोजन गरी कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)