अमेरिकी डलरको मूल्य स्थिर, यस्तो छ अन्य मुद्राको विनिमयदर
kendrabindu.com · Sun Aug 09 00:40:46 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विभिन्न विदेशी मुद्राहरूको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । शनिबार पनि यही दरमा कारोबार भएको थियो।
युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०५ रुपैयाँ १६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३३ पैसा कायम गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)