फिफा विश्वकप : आज नकआउट चरणका दुई खेल हुँदै
baahrakhari.com · Sun Dec 04 22:15:00 GMT 2022
काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज सोमबार अन्तिम-१६ का दुई खेलहरू हुँदै छन् ।
कतारको अल जनौब रंगशालामा हुने आजको पहिलो खेलमा साबिक उपविजेता क्रोएसियाले जापानविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयानुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)