सञ्चारमन्त्रीले भने- इन्टरनेटको महसुल बढाउन कुनै स्वीकृति दिएका छैनौं
nagariknews.nagariknetwork.com · Sat Oct 10 14:03:05 GMT 2026

सरकारले इन्टरनेट सेवाको महसुल वृद्धि गर्न कुनै पनि स्वीकृति नदिएको स्पष्ट पारेको छ।
सञ्चारमन्त्री विक्रम तिमलसिनाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उपभोक्ताबाट स्वीकृत दरभन्दा बढी शुल्क असुल्ने जो-कोहीमाथि कानुनी कारबाही गरिने चेतावनी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)