लोकाहा पुल दबियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
nepalviews.com · Sat Oct 10 14:12:21 GMT 2026

काठमाडौं । नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबेका कारण त्यहाँबाट सवारीसाधनको आवागमन बन्द गरिएको छ ।
जिल्ला प्रहरी प्रमुख युवराज खड्काका अनुसार जीर्ण फलामे पुलको बीचको भाग दबिएको हो । दबेको स्थानबाट यातायात सञ्चालन गर्दा पुल भाँचिन सक्ने जोखिम रहेकाले त्यहाँबाट सवारीसाधनको आवागमन बन्द गराइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)